एमालेको झण्डा जलाउनेलाई कारबाही नभए रास्वपा विरुद्ध प्रतिवादमा उत्रिने नेसनल भोलिन्टियर फोर्सको चेतावनी
जानकारी केन्द्र
२०८२, फाल्गुन, ८
काठमाडौँ । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को चुनाव चिन्ह सूर्य अंकित झण्डा जलाइएको घटनाले राजनीतिक वृत्तमा तनाव बढाएको छ । उक्त कार्यक्रममा केहि कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको हो ।
एमाले निकट नेसनल फोर्सले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कारबाही नभए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । संगठनले राज्यले घटनालाई गम्भीर रुपमा लिनुपर्ने माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ ।
#एमालेको झण्डा जलाउने
#चेतावनी
#जानकार केन्द्र
#नेसनल भोलिन्टियर फोर्स
#रास्वपा विरुद्ध
#रास्वपा विरुद्ध प्रतिवाद
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
