Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

निर्वाचन आयोग आज साँझ पत्रकार सम्मेलन गर्दै

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
निर्वाचन आयोग आज साँझ पत्रकार सम्मेलन गर्दै

काठमाडौं ।  निर्वाचन आयोगले आज प्रतिनिधि सभा निर्वाचनका क्रममा मतदानसम्बन्धी जानकारी दिन साँझ करिब ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ। मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहनेछ।दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदाता मतदानमा सहभागी भइसकेका छन्।

Top Changing Nepal

युट्युब सट्स