Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

धादिङ–१मा आशिका तामाङको फराकिलो अग्रता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
धादिङ–१मा आशिका तामाङको फराकिलो अग्रता

 काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ।

प्राप्त पहिलो अपडेट अनुसार आशिका तामाङ (रास्वपा, घण्टी चिन्ह) ५५४ मत प्राप्त गर्दै अग्रस्थानमा छिन्।

त्यसैगरी राजेन्द्र प्रसाद पाण्डे (तारा चिन्ह) ले ३३६ मत, भूमि प्रसाद त्रिपाठी (सूर्य चिन्ह) ले २९५ मत र कृष्ण रिजाल (रूख चिन्ह) ले १०४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना अझै जारी रहेको र परिणाममा परिवर्तन हुन सक्ने जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स