काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ । प्रारम्भिक नतिजाअनुसार विभिन्न राजनीतिक उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
धादिङ क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणाम यस्तो रहेको छ ।
निर्वाचन क्षेत्र उम्मेदवार दल प्राप्त मत
धादिङ १ आसिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी ३,५७२
धादिङ १ भूमिप्रसाद त्रिपाठी नेकपा एमाले १,८१७
धादिङ १ कृष्ण रिजाल नेपाली कांग्रेस १,००४


