Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

रुकुम पूर्वमा प्रचण्डको ४३९८ मतसहित अग्रता कायमै, दोस्रोमा कांग्रेसकी थापा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
रुकुम पूर्वमा प्रचण्डको ४३९८ मतसहित अग्रता कायमै, दोस्रोमा कांग्रेसकी थापा

काठमाडौं। रुकुम पूर्वमा पुष्पकमल दाहालले अग्रता कायमै राखेका छन् ।

दाहालले सुरुदेखि नै आफ्नो अग्रता कायम राखेका हुन् ।

पछिल्लो मतगणनाअनुसार प्रचण्डले ४३९८ मत ल्याउँदा कांग्रेसकी कुसुमदेवी थापाले १२६१ मत ल्याएकी छन् ।

यस्तै, एमालेका लिलामणी गौतमले ९०७ र रास्वपाका लखनकुमार थापाले ३५४ मत प्राप्त गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स