रुकुम पुर्व १ मा पुष्पकमल दाहाल (प्रचण्ड) विजयी , यस्तो छ मत परिणाम
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।
विजयी हुने क्रममा रुकुम पुर्व क्षेत्र नम्बर १ मा को नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधि सभा उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ११२८२ मतका साथ विजयी भएका छन् ।
उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३९३३ मत प्राप्त गरेका छन भने ३२८० मत सहित तेस्रो स्थानमा नेपाली कांग्रसकी कुशुमदेवी थापा रहेकी छिन।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

