Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

सर्लाही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
सर्लाही  २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रविन महतो विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाकी उम्मेदवार रविन महतो ४२,५१२  मतका साथ विजयी भएकी छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महिन्द्र राय यादवले ८,५२३  मत प्राप्त गरेका छन् भने ७,०३९ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका डा सरोज कुमार रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स