Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

सिन्धुली १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
सिन्धुली १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार धनेन्द्र कार्की १६,६५९ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार कटुवाल क्षेत्री (केसी)ले १५,८७५ मत प्राप्त गरेका छन् भने १५,५७० मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका उज्ज्वलप्रसाद बराल रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स