Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

जुम्ला १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
जुम्ला १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका ज्ञानबहादुर शाही १४,८१६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्‍डारीले ११,६३५ मत प्राप्त गरेका छन् भने ७,०१४३ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका दिपक बहादुर शाही रहेका छन्।

 

Top Changing Nepal

युट्युब सट्स