Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

रोल्पा १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रोल्पा १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार वर्षमान पुन विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा रोल्पा क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभाका वर्षमान पुन २७,४६० मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुदनकुमार वली १२,००८ मत प्राप्त गरेका छन् भने १०,८९४ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बालराम थापा रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स