Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा इलाम नम्बर २ मा नेकपा एमालेका पार्टीका प्रतिनिधि सभाका सुहाङ नेम्बाङ २२,४२६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार भेषराज आचार्य १४,६५० मत प्राप्त गरेका छन् भने १४,४०० मत सहित तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका  सुदीप राई रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स