Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

रौतहट-२ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार मो.फिरदोश आलम विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रौतहट-२ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार मो.फिरदोश आलम विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार मो.फिरदोश आलम २९,५२८ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साह १८,४४२ मत प्राप्त गरेका छन् भने ९,३२५  मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका शेख सगिर रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स