Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

सिराहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तपेश्वर यादव विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सिराहा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तपेश्वर यादव विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सिराहा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका तपेश्वर यादव ३६,८७६ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युनिस्ट पार्टीका अजयशंकर नायक ७,९७२ मत प्राप्त गरेका छन् भने ५,०४१ मत सहित तेस्रो स्थानमा जनमत पार्टीका वीरेन्द्रप्रसाद महतो रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स