Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

कैलाली-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
कैलाली-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार खेमराज कोइराला २८,५५६ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार गोरखबहादुर विष्टले ११,३०१ मत प्राप्त गरेका छन् भने ९,४४४ मत सहित तेस्रो स्थानमा  नेकपा एमाले पार्टीका लेखराज भट्ट रहेका छिन्।

Top Changing Nepal

युट्युब सट्स