Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

दार्चुला १ मा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
दार्चुला १ मा नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा दार्चुला नम्बर १ मा नेकपा एमालेका पार्टीका प्रतिनिधि सभाका उम्मेदवार गणेश सिंह ठगुन्ना १८,८९१ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार धर्मानन्द जोशी १५,८३६ ले मत प्राप्त गरेका छन् भने ८,९३६ मत सहित तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका राजेश सिंह सामन्त (साउद) रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स