Jankari Kendra
१६ कार्तिक २०८३, आईतवार

रामेछाप-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रामेछाप-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा रामेछाप क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार रवीन्‍द्र पटेल २४,८०८  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले १७,६०९ मत प्राप्त गरेका छन् भने १६,३०७ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका रामचन्द्र खड्का रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स