Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

मुगु-१ मा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
मुगु-१ मा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा मुगु क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार खड्ग शाही ७,९९४ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार पूर्णबहादुर रोकाया ६,७१८ ले मत प्राप्त गरेका छन् भने ५,५५८ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका चन्द्रबहादुर शाही रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स