निर्वाचन आयोगमा बालेन शाहको खर्च विवरण,करिब १४ लाख खर्च भएको उल्लेख
जानकारी केन्द्र
२०८२, फाल्गुन, २५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आप्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनमा सहभाागी उम्मेदवारहरुले अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधानअनुसार उनले आयोगमा विवरण दर्ता गराएका हुन् ।
शाहले बुझाएको विवरणअनुसार निर्वाचन अभियाानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैँया खर्च भएको उल्लेख गरिएको छ । खर्चमध्ये सवारी साधन भाडा तथा इन्धनका लागि मात्र करिब २ लाख ९३ हजार ८ सय रुपैँया खर्च गरिएको उनले जानकारी दिएका छन् । उक्त रकम १२ दिनका लागि दुईवटा सवारीसाधन प्रयोग गर्दा भएको खर्च रहेको विवरण उल्लेख छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

