रास्वपा सचिवालय बैठक भोलिलाई सर्यो
जानकारी केन्द्र
२०८२, फाल्गुन, ३०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजका लागी तय गरिएको सचिवालय बैठक स्थगित गर्दै भोाालि बस्ने निर्णय गरेको छ । उक्त्त बैठक आइतबार बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा आयोजना हुने जनाइएको छ ।
पार्टी स्रोतका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषय प्रमुख रुपमा उठाइने छ । साथै पार्टीका वरिष्ठ नेता बालेन शाहलाई संसदिय दलको नेता बनाउने सम्बन्धमा आवश्यक प्रक्रिया र रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

