Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

राप्रपाले समानुपातिक सांसदमा ४ जनाको नाम टुंगो लगायो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, चैत्र, १
राप्रपाले समानुपातिक सांसदमा ४ जनाको नाम टुंगो लगायो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ । सिफारिस गरिएका सांसदमा भरत गिरी,ताहिर अली ,खुस्बु ओली र सरस्वती लामा रहेका छन् ।

पार्टीले मतदाताप्रति धन्यवाद व्यक्त गर्दै विजयी उम्मेदवार ज्ञानेन्द्र शाहीलाई बधाई दिएको छ । सूची निर्वाचन आयोगमा पेश भएपछि औपचारिक रुपमा पुष्टि हुनेछ।

Top Changing Nepal

युट्युब सट्स