• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ असार २०८३, सोमबार
०१ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
  • ६ घण्टा 

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ७ घण्टा 

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
  • १७ घण्टा 

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
  • १९ घण्टा 

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • १ दिन 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • १ दिन 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • १ दिन 

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • २. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ३. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ४. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ५. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ६. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ७. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ८. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ९. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • १०. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदासहित घोडेजात्रा पर्व मनाइँदै

जानकारी केन्द्र २०८२, चैत्र, ४

काठमाडौं । चैत्र कृष्ण औँसीका अवसरमा आज घोडे जात्रा पर्व विशेषगरी काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमसहित मनाइएको छ। परम्पराअनुसार टुँडिखेल क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गरेको छ।

लोककथाअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गरेको विश्वास छ। स्थानीयवासीले उक्त राक्षसको संहार गरे पनि यसको आत्माबाट पुनः खतरा हुन सक्ने आशंका रहँदै आएको छ। यही विश्वासका आधारमा हरेक वर्ष घोडेजात्रा मनाई घोडाको टापले त्यसको आत्मालाई दबाउने परम्परा रहिआएको छ।

यसैगरी, आज राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि छ। यसो गर्दा वर्षभर बालबालिकालाई कुनै अनिष्ट नहुने विश्वास रहेको छ। उता ललितपुर मा पनि कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा कायम छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

ताजा

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.