• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १५ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १७ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १८ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

जानकारी केन्द्र २०८२, चैत्र, १९

काठमाडौँ । नयाँ वर्षलाई आराम, नवप्रवर्तन र खुसीसाथ स्वागत गर्दै एलजीले सीजी इलेक्ट्रोनिक्स सँगको सहकार्यमा “दिस न्यू इयर,डिजाइन ड्रिम होम” नामक नयाँ वर्ष अभियान सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत नेपालभरका ग्राहकहरूले एलजीका नवीनतम घरेलु उपकरणहरूमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकहरूलाई स्मार्ट र आरामदायी घर निर्माण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो अभियान ल्याइएको जनाइएको छ। यस अभियानमार्फत एलजीका आधुनिक प्रविधि, आकर्षक डिजाइन र दैनिक जीवनलाई सहज बनाउने विभिन्न घरेलु उपकरणहरूलाई प्राथमिकतामा राखिएको कम्पनीको दाबी रहेको छ।

यस उत्सव अफर अन्तर्गत विभिन्न उत्पादन श्रेणीहरूमा टिभी, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर र डबल डोर फ्रिज (३०८ लिटरसम्म) आकर्षक ४१ प्रतिशत क्यासब्याक अफर, फ्रन्ट लोड वासिङ मेसिनः६ केजी एरियल म्याटिक डिटर्जेन्ट निःशुल्क, टप लोड वासिङ मेसिनः २ केजी एरियल डिटर्जेन्ट निःशुल्क , ट्विन टब वासिङ मेसिनः १ केजी एरियल डिटर्जेन्ट निःशुल्क, डिसवाशरः २ प्याक वासिङ ट्याब्लेट निःशुल्क, साइड–बाइ–साइड र डबल डोर फ्रिज (३४० लिटर वा सोभन्दा माथि): मिक्सर निःशुल्क माइक्रोवेभ ओभनः कुकिङ किट निःशुल्क र एयर कन्डिसनरः निःशुल्क इन्स्टलेसन सेवाहरु आदी सुविधाहरू उपलब्ध रहेका छन् ।

यो अभियानले एलजीको नवप्रवर्तन र ग्राहककेन्द्रित सेवामार्फत दैनिक जीवनलाई सहज र गुणस्तरीय बनाउने प्रतिबद्धतालाई झल्काउनुका साथै व्यावहारिक सुविधा, विश्वसनीय गुणस्तर र आकर्षक अफरमार्फत एलजीले नेपाली परिवारहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको बताइएको  छ।

सीजी इलेक्ट्रोनिक्सका एक प्रवक्ताले बताए अनुसार, यस अभियानको उद्देश्य ग्राहकहरूलाई नयाँ वर्षको सुरुवातमै आफ्नो घरलाई स्मार्ट, आधुनिक र प्रभावकारी बनाउने अवसर प्रदान गर्नुका साथै खरिदलाई अझ सहज र लाभदायी बनाउनु हो।

यो अफर सीमित समयका लागि नेपालभर रहेका एलजीका आधिकारिक सोरुम तथा खुद्रा पसलहरूमा उपलब्ध हुनेछ भने ग्राहकहरूलाई नजिकको सोरुममा गई नयाँ वर्ष अफरको लाभ लिन आग्रह गरिएको जनाइएको छ।

“डिजाइन योर ड्रीम होम” अभियानमार्फत एलजीले ग्राहकहरूलाई नयाँ वर्षको सुरुवात आराम, सुविधा र उत्कृष्ट जीवनशैलीसँग गर्न आमन्त्रण गर्नुका साथै शुन्य प्रतिशत तुरुन्तै इएमआइ सुबिधा पनि रहेको र यस अन्तर्गत केवल नागरिकता भए पुग्ने बताइएको छ ।

कम्पनीका एलजी इलेक्ट्रोनिक्स विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण निर्माता कम्पनी हो, जसले नवप्रवर्तनयुक्त प्रविधि र प्रयोगकर्ता केन्द्रित डिजाइनमार्फत दैनिक जीवनलाई सहज बनाउँदै आएको छ। त्यस्तै गरि सीजी इलेक्ट्रोनिक्स नेपालमा एलजी उत्पादनहरूको आधिकारिक वितरक हो, जसले देशभर गुणस्तरीय उत्पादन तथा भरपर्दो बिक्रीपश्चात सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.