यि महिलाको पाटन अस्पतालमा बिजोग
ललितपुर, पाटन
ललितपुरको दमकल छेउ पाटिमा दैनिक जिवन काट्दै अाएकी अन्दाजी ३५ बर्षिय महिलाको खुट्टामा निक्कै ठुलो र डर लाग्दो घाउ छ । उनि त्यति धेरै बोल्न पनि सक्दिनन । बोलाउँदा काभ्रे मात्र भन्ने ति महिलाले सडकमा हिड्दा हिड्दै बच्चा जन्माइन उनलाइ जावलाखेल प्रहरी र बेवारिसे व्यवश्थापन गर्ने संश्था एक्सनफर सोसल चेञ्जका अदक्ष विनय जंग बस्नेत र स्थानियको सहयोगमा पाटन अस्पताल पुर्याइयो । अस्पतालमा लगे पछि उनले जन्माएको बच्चाको मृत्यु भैसकेको थाहा भयो । मृत बच्चालाइ पाटन अस्पतालकै सब गृहमा राखिएको छ भने महिलाको पाटन अस्पतालमै उपचार भैरहेको छ ।
काठमान्डाैका सडक पेटिमा रहेका यस्ता व्यवारीसे मनिसहरूको सरोकार वालाले वास्ता नगरीदिंदा निकै नै समस्या हुने गरेको छ । काठमान्डौका विभिन्न अस्पतालमा लामो समय सम्म वेवारिसे अवश्थामा रहेका सवहरु आफ्नै पहलमा पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गर्दै आएका ललितपुर टिकाथलीका समाज सेवी विनय जंग वस्नेतले आफुजस्तै समाज्सेवी धारणा र भाबना भएका साथी हरुको टिमका साथ संश्था दर्ता गरेर अझ व्यवश्थित रुपमानै आफ्नो परोपकारको काम लाइ निरन्तरता दिदै व्यबारिसे हुन बाट रोक्नको लागी पनि काम गरीरहेका छन । यस्ता व्यवारीसेको उचित व्यवश्थापन गर्न अाफु लागी परे पनि जिम्वेवार निकायले सहकार्य र सहयोग गर्न अालटाल गर्नाले समस्या झनै बड्ने परोपकारी बस्नेत बताउछन ।
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

