• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • ६ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • ७ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • ८ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • ८ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • ९ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • ९ घण्टा 

विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
  • १० घण्टा 

करोडौं खर्च गरेर पोखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पको सपना असफल
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक

जानकारी केन्द्र २०८३, बैशाख, १५

काठमाडौं । नेपालको बढ्दो गर्मी र उपभोक्ताको दैनिक जीवनशैलीमा आएको परिवर्तनलाई ध्यानमा राख्दै, घर तथा कार्यालय दुवैका लागि उपयुक्त हुने नयाँ क्रम्टन डेजर्ट एयर कुलर, टावर एयर कुलर तथा पर्सनल एयर कुलरहरू सीजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, प्रभावकारी कार्यक्षमता र प्रयोगमैत्री विशेषताहरूको सन्तुलनमा तयार गरिएको यो नयाँ श्रृंखलाले विभिन्न आवश्यकता अनुसार भरपर्दो चिस्यान समाधान प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ।

कम्पनीका अनुसार, यस श्रृंखलामा समावेश क्रम्टन ब्राण्डका ओजोन,गेल,जेलस,श्योर ब्रीज र जेडी प्याक मोडेलहरू विभिन्न पानी ट्याङ्की क्षमताहरू, हावा प्रवाह क्षमता र क्षेत्रफल कभर गर्ने क्षमताका आधारमा डिजाइन गरिएका छन्। उच्च गुणस्तरका हनीकोम्ब प्याडहरूको प्रयोगले राम्रो चिस्यान प्रदान गर्नुका साथै लामो समयसम्म टिकाउ बनाउने विश्वास गरिएको छ भने जसले उपभोक्तालाई दीर्घकालीन लाभ दिने जनाइएको छ ।

क्रम्टन ब्राण्डका यी उपकरणहरूमा समावेश प्रविधिहरूले प्रयोगकर्तालाई अझ सहज अनुभव प्रदान गर्ने जनाइएको छ। दीर्घकालीन प्रयोगका लागि बनाइएको पम्प प्रणाली, चारैतिर समान रूपमा हावा फैलाउने व्यवस्था, निरन्तर पानी आपूर्ति कायम राख्ने प्रणाली र स्वतः हल्लिने लुभर्सले कोठाभरि समान चिस्यान दिन मद्दत गर्ने कम्पनीले बताएको छ । त्यस्तैगरी मोटर सुरक्षा प्रणालीले उपकरणलाई सुरक्षित र भरपर्दो बनाउँदै दैनिक प्रयोगमा निश्चिन्तता प्रदान गर्ने जनाइएको छ ।

क्रम्टन ब्राण्डका टावर प्रकारका कुलरहरू सानो स्थानमा मिल्ने र आधुनिक घर सजावटसँग मेल खाने गरी बनाइएका छन् भने पर्सनल कुलरहरू साना कोठा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त रहेको बताइएको छ। क्रम्टन ब्राण्डका डेजर्ट कुलरहरूले भने ठूलो क्षेत्रफलमा बलियो कुलिंग प्रदान गर्दै उच्च आवश्यकताहरू सहजै पूरा गर्छन्, जसले सम्पूर्ण श्रृंखलालाई एक पूर्ण चिस्यान समाधानको रूपमा स्थापित गर्ने कम्पनीको दाबी छ।

त्यस्तैगरी यी सम्पूर्ण एयर कुलरहरू नेपालमा सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध गराइँदै आउनुका साथै जसले क्रम्टन जस्तो विश्वसनीय ब्रान्डलाई नेपाली उपभोक्तासम्म पुर्‍याउँदै आएको जनाइएको छ। कम्पनीका अनुसार,क्रम्टनका पंखाहरू अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन्छन् र नेपालमा पनि निकै लोकप्रिय छन् भने मिक्सर, आइरन र गिजर जस्ता घरेलु उपकरणहरूले पनि नेपाली घरपरिवारमा मजबुत विश्वास कायम गर्दै दैनिक जीवनलाई अझ सहज र व्यवस्थित बनाइरहेका छन्।

नयाँ वर्ष २०८३ को अवसरमा कम्पनीले आकर्षक न्यू एयर स्किम समेत ल्याएको बताएको छ । यस अन्तर्गत सीमित अवधिका लागि विशेष छुट प्रदान गरिनुका साथै प्रत्येक १५ दिनमा गरिने लकि ड्र मार्फत खरिदकर्तामध्ये एक जनाले क्रम्टनको मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरूप एक जना भाग्यशाली विजेताले मिडियाको डबल डोर रेफ्रिजेरेटर जित्ने विशेष अवसर पनि रहेको जनाइएको छ।

  • air cooler
  • CG
  • CG electronic
  • cropton
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

ताजा

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.