घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८३, बैशाख, २२
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन हजार आठ सय रूपैयाँले घटेको छ ।
आज सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा एक सय पचास रूपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ३० रूपैयाँमा कारोबार भएको थियो।
#gold in nepal
#gold price in nepal
#Goldprice
#goldsilver
#silver price in nepal
#today gold price
#आजको सुनचाँदी मुल्य
#सुनचाँदी
#सुनचाँदीको मुल्य
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


