• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १४ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १४ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १५ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १६ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १६ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १७ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

जानकारी केन्द्र २०८३, बैशाख, २७

काठमाडौं । नेपाली उपभोक्ताको मन जित्न सफल अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनका लागि आफ्नो कुलिङ पोर्टफोलियोमा नयाँ उचाइ कायम गरेको बताइएको छ। ठूला व्यावसायिक प्रतिष्ठानहरूका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको केही समयमै बर्लीले अब घरेलु र व्यक्तिगत प्रयोगका लागि थप १ नयाँ डेजर्ट र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको जनाइएको छ।

कम्पनीका अनुसार, यो नयाँ लन्चसँगै बर्ली अब कुल २२ वटा एयर कूलर मोडलहरूका साथ नेपालकै सबैभन्दा विस्तृत र विविध रेन्ज भएको ब्रान्ड बन्न सफल भएको छ। नेपालका लागि आधिकारिक वितरक सीजी इलेकट्रोनिक्सले उपभोक्ताको हरेक आवश्यकता र बजेटलाई ध्यानमा राख्दै यी उत्पादनहरू उपलब्ध गराएको हो।

नयाँ थपिएका मोडलहरू :
१. पोलो – ५५एल ब्लू (डेजर्ट कूलर)
• विशेषता: मध्यम तथा ठूला कोठाहरूका लागि डिजाइन गरिएको यो ५५ लिटर क्षमताको डेजर्ट कूलरले शक्तिशाली कुलिङका साथै घरको इन्टेरियरमा प्रिमियम र आधुनिक लुक्स थप्नेछ।

२. प्राइड – ४५एल (पर्सनल कूलर)
विशेषता : पर्सनल प्रयोग र अफिस क्याबिनका लागि यो ४५ लिटर क्षमताको कूलर सबैभन्दा उपयुक्त र कम्प्याक्ट विकल्प हो। यसले अत्यन्तै कम आवाजमा प्रभावकारी शीतलता प्रदान गर्दछ।

मोडलको विरासत र प्रविधि
बर्लीले अहिले बजारमा पर्सनल, डेजर्ट, टावर र कमर्सियल (१०० देखि १३५ लिटरसम्म) गरी कुल २२ वटा फरक–फरक भेराइटीहरू उपलब्ध गराएको बताइएको छ। यी सबै कूलरहरूमा निम्न अत्याधुनिक विशेषताहरू रहेका छन् :

४–तर्फी कुलिङ : भर्टिकल र होरिजन्टल एयर फ्लो (स्वचालित लुभर्स) मार्फत हावालाई चारै दिशामा फैलाएर कोठाको कुना–कुनासम्म समान शीतलता।
एन्टी-फंगल ट्रिपल लेयर हनीकोम्ब प्याडहरू : तीन तहको विशेष हानीकम प्याड, जसले लामो समयसम्म तीव्र शीतलता दिनुका साथै ढुसी (फंगल) लाग्नबाट बचाउँछ।
आइस चेम्बर : अझ बढी चिसो हावाको अनुभूति गर्नका लागि छुट्टै बरफ राख्ने विशेष चेम्बरको व्यवस्था।
इन्भर्टर उपयुक्त : बिजुली कटौती भएको समयमा पनि घरको इन्भर्टरबाट सहजै चलाउन सकिने गरी डिजाइन गरिएको।
लो नोइज अपरेसन : शक्तिशाली एयर–थ्रो भए तापनि काम वा निद्रामा बाधा नपुग्ने गरी अत्यन्तै कम आवाजमा चल्ने।
रोबस्ट बडी : आकर्षक फिनिसिङका साथै लामो समयसम्म टिक्ने मजबुत र ‘शक्–प्रुफ’ बडी।
स्वस्थ हावा र बिजुली बचत : एन्टी–ब्याक्टेरियल फिल्टरले हावा स्वच्छ राख्छ भने एयर कन्डिसनर (एसी) को तुलनामा ८० प्रतिशतसम्म कम बिजुली खपत हुन्छ।

सीजी इलेकट्रोनिक्स प्रवक्ताका अनुसार,- “हामीले छोटो समयमै कूलर बजारमा जुन आक्रामक विस्तार गरेका छौँ, त्यसले बर्लीप्रतिको ग्राहकको विश्वासलाई झल्काउँछ। ३ शक्तिशाली कमर्सियल जायन्ट लगत्तै १ डेजर्ट र १ पर्सनल कूलर थपिनुले हामी नेपाली ग्राहकका सानो कोठादेखि विशाल हलसम्मका हरेक आवश्यकता पुरा गर्न सक्षम छौँ भन्ने प्रमाणित गर्छ।”

कम्पनीका अनुसार, बर्ली होम अप्लायन्सेस एक द्रुत–गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम–कम्फर्ट श्रेणीका उत्पादनहरूमा आधुनिक, दिगो र ऊर्जा–दक्ष समाधान प्रदान गर्नुका साथै प्रिमियम निर्माण र उपभोक्ता–मैत्री प्रदर्शनका कारण बर्ली दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल बर्लीको लागि महत्त्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू सीजी इलेकट्रोनिक्स मार्फत मात्र उपलब्ध रहेको बताइएको छ।

देशभर रहेका २१ वटा सिजी डिजिटलका शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.