• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ६ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • ७ घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • ८ घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • ११ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • २. MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026

  • ३. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. दिउँसोदेखि राति अबेरसम्म ठाउँठाउँमा ट्राफिक चेकजाँच, एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन

  • ५. सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • ७. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ८. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ९. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • १०. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

जानकारी केन्द्र २०८३, बैशाख, २८

काठमाडौं । गर्मीबढेसँगै घर, कार्यालय, होटल तथा व्यापारिक स्थलमा प्रभावकारी इयरफ्लो दिने सिलिङ फ्यानको आवश्यकता पनि बढ्दै गएको छ । नेपाली बजारमा क्रम्प्टनका सिलिङ फ्यान टिकाउ गृुणस्तर, आकर्षक डिजाइन र उच्च प्रर्फमेन्सका कारण उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन् ।

बदलिँदा जीवनशैली र आधुनिक घरको आवश्यकता अनुसार क्रम्प्टनले साधारणदेखि प्रिमियम डेकोरेटिभ रेञ्जसम्मका विभिन्न फ्यान बजारमा उपलब्ध गराएको बताइएको छ । कम्पनीका अनुसार, निडस, स्टारड्रिफ्ट, कुल ब्रिज तथा ब्रिज एयर जस्ता मोडल उच्च इयरफ्लो र कम विद्युत खपतका लागि परिचित छन् भने औंरा, जियाना, सुरेब्रीज मोन्टानिया तथा सुपर एयर डेको जस्ता डेकोरेटिभ फ्यान आधुनिक इनटेरियरसँग मेलखाने डिजाइनका कारण चर्चामा छन् । फराकिला ब्लेड, एन्टी रस्ट बडी, मजबुत बनावट तथा स्र्मोथ सञ्चालन प्रणाली क्रम्प्टन फ्यानका मुख्य विशेषता मानिन्छन् ।

कम्पनीका अनुसार, क्रम्टन सिलिङ फ्यानमा ड्युरेबल मोटर, डबल बल बेरिङ सिस्टम, सेफ्टि केबल तथा हाइ स्पीड प्रर्फमेन्स जस्ता प्रविधि प्रषेग गरिएको छ ,जसले लामो समयसम्म प्रभावकारी सञ्चालन सुनिश्चित गर्छ । बेठक कोठा, शयनकक्ष, कार्यालय वा व्यापारीक स्थलमा प्रयोग गर्दा पनि निरन्तर स्ट्रङ्ग एयरफ्लो दिने भएकाले उपभोक्ताको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ । त्यस्तै केही मोडेलमा लो नोइस टेक्नोलोजी प्रयोग गरिएको जनाइएको छ ।

त्यस्तैगरी प्रर्फमेन्स सँगै क्रम्टन फ्यान आफ्नो आर्कषण तथा आधुनिक डिजाइनका कारण पनि विश्व बजारमा चर्चित रहनुका साथै एसटाइटिस फिनिसिङ, आरटिस्ट स्टालिङ तथा मोर्डन डेकरसँग सहज रुपमा मेलखाने डिजाइनका कारण यी फ्यानहरु धेरै उपभोक्ताको लाइफटाइल च्वोइस बन्दै गइरहेको बताइएको छ । कम्पनीले यूरोमोनिटर इन्टरनेशनलको अध्धयन उद्धृत गर्दै रिटेल भोलुम सेल्सका आधारमा क्रम्टन लाई वोर्ड नम्बर १ सिलिङ फ्यान ब्रान्ड को रुपमा उल्लेख गरिएको जनाएको छ ।

नेपालमा सिजी इलेक्ट्रोनिक्सले क्रम्टन का उत्पादनहरुको आधिकारीक बिक्री तथा वितरण गर्दै आएको बताएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विशेष उपहार योजना सञ्चालन गरिरहेको जनाएको छ । योजना अन्र्तगत क्रम्प्टन फ्यान खरिद गर्ने ग्राहकले हरेक १५ दिनमा मिक्सर जित्ने अवसर पाउनेछन् भने बम्पर उपहारस्वरुप माइडियाको डबल डोर रिफ्रिजेटर जित्न सक्नेछन् । नेपाली बजारमा क्रम्टनका वाल फ्यान , स्टेन्ड फ्यन , याक्जस्ट फ्यान , जिसर, मिक्सर तथा आइरन लगायतका साम्रगी पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

  • ceilling fan
  • CG Electronics
  • Crompton ceilling fan
  • क्रम्टन सिलिङ फ्यान
  • सिजी
  • सिजी इलेक्ट्रोनिक्स
  • सिलिङ फ्यान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

ताजा

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.