• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

हेर्नुहोस यसरी गरीयो बेवारीसे सवहरूको सामुहिक दाहसंस्कार

एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ ।  समाजमा यस्ता परोपकारिहरू पनि छन  भन्ने उदाहरण बनेका छन ललितपुर, टिकाथली निवासी  विनय जंग वस्नेत, मनमा परोपकारी भावना हुनेहरू लाइ परोपकारमा लाग्न केहिले रोक्न सक्दैन भने झैं विभिन्न समस्याहरूका बावजुद वस्नेतले उपत्यकाका बिभिन्न अस्पतालमा बेवारिसे अवस्थामा अलपत्र परेका लासहरू संकलन गरेर अाफ्नै खर्चमा पशुपति अार्यघाटमा जलाएर सहरानिय काम गर्ने गरेका छन्।

विगत ३  वर्ष पहिलेदेखि अस्पतालका रहेका ४१ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन् । यस्ता बेवारिसे लासको व्यवस्थान गर्नुपर्ने जिम्वेवारी महानगरपालिकाको भए पनि प्रकृया गत समस्याले गर्दा अस्पतालमै लामो समय सम्म सडेर रहने गरेको पाइने गरेको छ । प्रहरी, माहानगर पालिका, अस्पताल र जिल्ला प्रशासन बिच उचित समन्वय हुन नसक्दा यस्तो समस्या अाउने गरेको छ । लास हरू यसरि अस्पतालहरूमा अव्यवस्थित रूपमा लामो समय सम्म रहने गरेकाले यस बाट वातावरण र स्वास्थ्यमा पनि समस्या थपिने गरेको छ ।

समाजसेवी वस्नेतको परोपकारी काम बाट प्रभावित भएर धेरै जनाले सश्था खोलेरै काम गर्ने सल्लाह दिए पनि समान भावना भएको टिम बन्न नसक्दा एक्लैकाम गरिरहेको बताउने वस्नेत भन्छन;– “परोपकारी शंस्था भन्ने वित्तिकै कमाइ गर्ने माध्यम हो भन्ने बुझाइ भएकाले स्वच्छ रुपमा काम गर्ने वातावरण बनाउन समान भावना भएको टिम बनाउन अलिक समय लागे पनि आफुले सोचे अनुरुपकै टिम बनेको छ” उनको स्वच्छ परोपाकारी काम तथा परोपाकारी भावना बाट प्रभावित भएर नै उनि संगै सहयात्रा गर्न स्वतस्र्फुत रुपमा सबै तिरका साथिहरुको टिम बन्न सफल भएको उनका एक सहयोगी सुप्रदिप्त न्यौपानेको भनाइ छ । उनलाइ साथ दिनेहरु ललितपुर सानागाँउका सस्था का संस्थापक सल्लाहाकार,संरक्षक युवा समाजसेवी श्री लाल बहादुर महर्जन  ललितपुर भैसेपाटीका सुप्रदिप्त न्यौपाने, ललितपुर महालक्ष्मि नगरपालिकाका मनोहर बस्नेत “म्यक्स” नेपालगञ्जका नरेश श्रेष्ठ, बाग्लुगका रमेश खड्का ,चितवन कि सरस्वती पौडेल, काभ्रे कि पवित्रा लामा र गोरखाका सुमेश थापा तेह्रथुमका दिपक गौतम छन ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
    काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
    भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.