• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ७ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • २२ घण्टा 

पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
  • २२ घण्टा 

नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट
  • २३ घण्टा 

सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद
  • २३ घण्टा 

टिकटकद्वारा सन् २०२६ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

  • २. मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउने, कार्यान्वयनमा जोड : महासंघ

  • ३. २०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक

  • ५. रामादा बाई विन्धाम इटहरीले दिँदैछ प्रिमियम स्टेकेशन प्याकेजसहित रोमान्चक विश्वकप अनुभव

  • ६. दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

  • ७. डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

  • ८. मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह

  • ९. मेची राजमार्ग अवरुद्ध : यात्रु र बिरामी बीच बाटोमै अलपत्र

  • १०. हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

जानकारी केन्द्र २०८३, जेष्ठ, २५

काठमाडौं । गण्डकी प्रदेशका निम्ति ओमोडा–जेइको तथा आइकौर सवारीसाधनको आधिकारिक विक्रेता एलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा ई–फाइभ प्रो सार्वजनिक गरेको छ । ब्रान्डको उल्लेखनीय बजार सफलताको उत्सवसँगै आयोजित कार्यक्रममा ११ भन्दा बढी नयाँ ग्राहकलाई गाडीको साँचो हस्तान्तरण गरिएको थियो ।

त्यस अवसरमा गण्डकी प्रदेशमा विस्तार हुँदै गएको ओमोडा–जेइको परिवारको सफलताको समीक्षा गर्दै कम्पनीले आफ्नो नयाँ प्रिमियम विद्युतीय एसयूभी ओमोडा ई–फाइभ प्रोको औपचारिक अनावरण गरेको हो ।

कम्पनीका अनुसार, पोखरा बजारमा प्रवेश गरेयता ओमोडा–जेकोले उत्साहजनक ग्राहक प्रतिक्रिया प्राप्त गरेको छ । हालसम्म पोखरा तथा आसपासका क्षेत्रमा ३५० भन्दा बढी ओमोडा ई–फाइभ, १०० भन्दा बढी जेइको जे–सिक्स, ५० भन्दा बढी जेको जे–फाइभ तथा ६० भन्दा बढी आईकौर सवारीसाधन ग्राहकलाई हस्तान्तरण गरिएको छ । यसले प्रिमियम तथा दिगो विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई पुष्टि गरेको कम्पनीको दाबी छ ।

ग्राहक सम्मान कार्यक्रमअन्तर्गत कम्पनीले पोखराका विद्यमान ओमोडा तथा जेको ग्राहकका लागि वारेन्टी अवधि ११ वर्षसम्म विस्तार गर्ने घोषणा पनि गरेको छ । कम्पनीका अनुसार, यो कदमले दीर्घकालीन विश्वसनीयता, ग्राहक सन्तुष्टि तथा ब्रान्डप्रतिको विश्वासलाई थप मजबुत बनाउनेछ ।

एलाइट मोटर्सका अध्यक्ष गोपाल बरालले ग्राहकको विश्वासले कम्पनीलाई अझ उत्कृष्ट उत्पादन र सेवा दिन प्रेरित गरेको बताउँदै नयाँ ओमोडा ई–फाइभ प्रो तथा विस्तारित वारेन्टी कार्यक्रम नेपालको विद्युतीय सवारी यात्रालाई थप सशक्त बनाउने प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरे ।

नयाँ ओमोडा ई–फाइभ प्रोमा ५०.७ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर तथा २८८ न्युटन मिटर टर्क रहेको छ । यसमा १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, स्पोर्ट मसाज सिट, १९ भन्दा बढी एडास सुरक्षा सुविधा, प्रिमियम इन्टेरियर तथा आकर्षक स्पोर्टी एक्स्टेरियर डिजाइन समावेश गरिएको छ ।

कम्पनीले सिंगल टोन भेरियन्टको मूल्य ५१ लाख ५९ हजार रुपैयाँ तथा डुअल टोन भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।  प्रारम्भिक चरणका ग्राहकलक्षित सीमित अवधिका निम्ति विशेष मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

  • ओमोडा ई–फाइभ प्रो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

ताजा

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.