२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
नयाँ कार्यको योजना बन्ने छ । साझेदारी कामको निर्णय आज नगर्नुहोला । सन्तान सुख प्राप्त हुने छ । आज राती चन्द्रमालाई विधिवत रुपले जल चढाउनु होला शुभ फल प्राप्त हुने छ ।
बृष राशि-
आर्थिक पक्ष कमजोर रहने छ । शारिरीक स्फुर्ति नहुनसक्छ । वादविवाद बढ्ने छ । आज सेतु वस्तुको प्रयोग गर्नुहोला शुभ हुने छ ।
मिथुन राशि-
पारिवारिक समस्या र झमेलामा दिन बित्ने छ । आर्थिक पक्ष सामान्य रहने छ । आत्मबल कमजोर रहने छ । मन भारि रहने छ । आज पिता वा गुरुको सम्मान गर्नुहोला शुभ फल प्राप्त हुने छ ।
कर्कट राशि-
आर्थिक प्रगति हुने छ । दाम्पत्य सुख वृद्धि हुने छ । नयाँ वस्तु खरिद गर्ने अवसर छ । साँझ चन्द्रमालाई दुध मिश्रित जल चढाउनु होला शुभ हुने छ ।
सिंह राशि-
यात्राको अवसर मिल्ने छ । धार्मीक कार्यमा मन जाने छ । सृजनात्मक र रचनात्मक कार्य हुने छ । ओम घृ सूर्याय नमः यो मन्त्र पढेर सूर्यलाई जल अपर्ण गर्नुहोला शुभ फल प्राप्त हुने छ ।
कन्या राशि-
फलामजन्य वस्तुको प्रयोग नगर्नुहोला । यात्रा गर्दा सावधान रहनु होला । साँझ तिर आकस्मीक धन लाभको योग छ । आज व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुहोला ।
तुला राशि-
क्रोध बढ्ने छ । नशा सम्बन्धि समस्या देखिने छ । मनोरन्जनमा मन लाग्ने छ । प्रेम स्थिर रहने छ । आज सुगन्धित वस्तुको प्रयोग गर्नुहोला शुभ रहने छ ।
वृश्चिक राशि-
मन प्रसन्न रहने छ । विशान १२ बजेसम्म नयाँ कामको अवसर प्राप्त हुने छ । साँझको समय आर्थिक पक्षका लागि राम्रो छैन । आज हनुमानजीलाई स्मरण गर्नुहोला शुभ हुने छ ।
धनु राशि-
पारिवारीक समस्यामा दिन बित्ने छ । आमावुवाको सेवा गर्ने अवसर प्राप्त होला । सन्तान सुखमा कमी रहने छ । व्यापार नौकरी सामान्य रहने छ । आज केरा वा पहेँलो फल दान गर्नुहोला शुभ शुने छ ।
मकर राशि-
लोकपृयता बढ्दै जाने छ । बिहान भन्दा बेलुकाको समय आनन्दमय रहने छ । पारिवारीक झमेला सामाना गर्नुपर्ने छ । आजको दिन श्रम गर्नुहोला र धैर्यता राख्नुहोला यसमा भलाई हुने छ ।
कुम्भ राशि-
वद्या र वुद्धिको क्षेत्रमा प्रगति हुने छ । पारिवारीक चिन्त बढ्ने छ । मन चन्चल रहने छ । आज कालो वस्तु वा कालो तिल दान गर्नुहोला शुभ फल प्राप्त हुने छ ।
मीन राशि-
प्रेममा मिलन हुने छ । सजावटको वस्तु सम्बन्धि सुख प्राप्त हुने छ । सामाजिक कार्यमा रुचि बढ्ने छ । भगवान विष्णुको ध्यान गर्नुहोला आजको दिन शुभ रहने छ ।
सम्बन्धित समाचार
२०८३ असोज २८ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २५ गते आइतबार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज २४ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
