• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ६. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ७. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ९. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

मुठिदानले चलेको बालगृहमा आर्थिक समस्या ः सरकारलाई हारगुहार

रबिन्द्र यादवर परासी, १६ चैत्र ।

नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेकोे छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न भएको बताइएको छ । विद्यापिठमा आर्थिक अभावकै कारण बालबालिकाहरुको गाँसबास, कपास र पठन पाठनमा समस्या देखिएको छ भने भौतिक अभावले कक्षा कोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीहरुले सन २०५५ सालमा जिल्लाको हाल बिनयी गाउँपालिका २ अर्थात साविक दुम्किीबास ९ स्थित दाउन्ने डाँडामा अहिंसावादी बाल गृहको निर्माण गरि नियमित रुपमा पठनपाठन गरिदै आइएको छ प्राईमरी तहको पठनपाठन पछिको माथिल्लो कक्षाको पठनपाठका लागि सोही ठाउँमा अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठ नामक विद्यालय पनि संचालन गरि संगसंगै नियमति रुपमा संचालन गर्दै आएका छन् ।

मुठिदान र कर्मकाण्डबाट संकलन भएको आम्दानीले चल्ने उक्त गृह र विद्यापिठ विद्यालयमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । गृहमा मात्र नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब गरि बालबालिकाहरु अध्ययनरत छन् । जसमध्ये १ सय २ जना बालबालिका बाल गृहमा होस्टल बस्दै आएका गृहकि संचालिका सानीमाया तामाङ्गले जानकारी दिनु भयो ।

बौद्ध शिक्षा अनिवार्य गरि कक्षा १० सम्म पठन पाठन गराउदै आएका यस विद्यापिठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीहरुलाई बाहिरको विद्यालयहरुमा अध्यापन गराउदै आएको छ । विद्यापिठलाई चाहिने १२ वटा कक्षाकोठामा ९ वटामात्र कक्षा कोठा छ । होस्टलाम बस्ने सम्पुर्ण बालबालिका विद्यार्थीहरुको खाना, कपडा लत्ता, बास, किताब, कलम कपी लगायतका सम्पुर्ण खर्च गृहले नै व्यहोर्दै आएको छ । पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारीहरु पनि छन् जसका तलब मात्र १ लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापिठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी श्रोतमा तलब खाने गरेका छन् ।

ईसापुर्व तिर उक्त दाउन्ने डाँडामा भगवान गौतम बुद्धको आमा विवाह गर्नु भन्दा पहिला महामाया देवीको तपोभुमी अर्थात तपस्या गरको दाउन्ने अमर बनको मुल्य मान्यतामा रही आएको छ । सन २०३२ सालमा बौद्ध गुरुले उक्त ठाँउँलाई मर्यादित बनाउन विभिन्न व्यक्ति र संघ संस्थाहरुको सहयोगमा बौद्ध गुम्बा निर्माण गरि भक्तजनहरुको आगमन बढाउने काम गरे । गुम्बामा आउने भक्तजनहरुको मुठिदानले नै बौद्ध शिक्षा प्रदान गर्ने राखी सो बाल गृह र विद्यापिठको निर्माण गरिएको थियो ।

जिल्लामा ९ वटा बाल गृहछन् जसमध्ये ४ वटा मात्र बालगृह महिला तथा बालबालिका कार्यालयमा आवद्ध छन् । व्यक्ति तथा संस्थागत रुपमा संचालित ति बालगृहको अवस्था र पठनपाठनमा रहेको बालबालिकाहरुको अवस्थाको बारेमा महिला तथा बालकालिका कार्यालयले अनुगमन थालेको छ । गृहमा रहेका बालबालिकाहरुको पठन पाठन र बाँसगासको अवस्था कस्तो छ ? तिनीहरुलाई बालश्रमा लाइएछ कि ? बालअधिकार प्राप्ता गरेका छन् कि छैनन् भन्ने उद्देश्यले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, महिला तथा बालबालिका कार्यालयकि कार्यलय प्रमुख उर्वरा लुईटेल, जिल्ला विकास समितिका कार्यक्रम अधिकृत पुष्कर काफले, लगायतको अनुगमन टोलीले ति गृहहरुको अनुगमन गरेको महिला तथा बालबालिका कार्यालयकि प्रमुख उर्वरा लुईटेलले जानकारी दिनु भयो ।

अनुगमन गर्दा केहि बालगृहहरुमा बालबालिकाहरुको सरसफाई र सन्तुलित खानाहरु नभएको कारणले बालिबालिकाहरुमा कुपोषण र विरामी समेत देखिएका थिए । जिल्लाको कावासोती, हसौरा गैडाकोट र दाउन्नेमा गरि ४ वटा बालगृहमा करिब २ सय ५० जना बालबालिकाहरु आवद्ध छन् ।child selter child selter 3

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
    काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
    भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    ताजा

    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

    प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

    सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत
    • नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै
    • प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू
    • सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.