• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, कार्तिक १३, २०८२
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

टिकटकले गर्यो २०२५ को दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक : २४ लाख ७६ हजार भन्दा बढी भिडियो हटाइए

प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

  • ६. २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. २०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. प्रभु बैंकद्वारा ४ लाख २२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा

  • १०. शनिबार छ हजार ३९३ जना भक्तजनले गरे पाथीभरा दर्शन

जो समाजसेवा गर्न कै लागी सबै कुरा त्याग गर्न तत्पर हुन्छन

काठमान्डाैं

सामान्यतया मनिसहरू अाफैं वा अाफ्नो परिवारलाइ मात्र सुख शान्ति होस र अाफु तथा परिवार मात्रै खुसि रहुन समाजमा अरूलाइ देखाउन कै लागि भए पनि अनावश्यक सम्पति खर्च गरेर अाफ्नो प्रतिष्ठा जोगाउन पाइयोस भन्ने उदेश्यले दिन प्रतिदिन पैसाको पछाडि लागिरहन्छ । पैसा कमाउने जस्ता सुकै बाटाहरू हुन नैतिक अनैतिक उ जता बाट पनि पैसानै कमाउन चाहन्छ र त्यति धेरै दुख गरेर कमाएको पैसाले उसले अाफु अाफ्नो परिवार लाइ खुसि राख्नु पर्छ र समाजमा अरूको अघाडि गरिब छैन भन्ने देखाउनु पर्छ ।उसले पैसा कमाउने क्रममा कयाैं छाक खाना नखाएको होस तर अाफ्नो प्रतिषठा जोगाउन उसले वर्ष दिन भरी खान पुग्ने खाना त्यो पनि सामान्य भन्दा महगै तिरेर भए पनि उसका अाफन्त इष्टमित्रलाइ खुवाउनै पर्छ । कसैले स्विकार गरोस नगरोस तर यो यथार्थताको हाम्रो समाजमा अाज प्रतक्ष देख्न पाइने धेरै उदाहरण छन ।
हाम्रै समाजमा यस्ता व्यत्तित्वहरू पनि छन जसलाइ खान र दिन पाए पुग्छ । तिनै मध्येका एक समाज सेवि हुन विनय बस्नेत जसलाइ बरू खान नपुगोस लगाउन नपुगोस तरअरू भोकै र नाङ्गै भएको देख्न सक्दैनन र तुरून्तै हर तरहले सहयोग गर्न तत्पर रहन्छन । एक्सन फर सोसल चेञ्ज नामक परोपकारी संश्थाका अध्यक्ष विनय बस्नेत सामान्य तया खाना ( दाल भात तरकारी ) खादैनन अरूकै काम गर्ने क्रममा यानकि समाजसेवा कै काममा दिनरात खटिने विनयको खाना खाने रूटिन छैन खाना भनेको भ्याए भने फास्ट फुड जे भेटिन्छ खान्छन भ्याएनन भने केहि नखाइ पनि दिन भर समाजसेवामा खटिरहन्छन तर उनि कोहि पनि व्यबारिसे अवश्थामा रहेको तथा जस्तो सुकै पिंडामा परेको मानिस देख्न सक्दैनन र हरतरहले उनिहरूको समस्या सामधान गर्न लागि पर्छन ।
उनले बच्चा ठुला गरेर ४१ वटा बेवारिसे लासहरूको पशुपति अार्य घाटमा अाफ्नै खर्चमा सत्गत पनि गरिसकेका छन ।
धेरै बेबारिसे असाहायहरूको अाफ्नै पहलमा अाफै कुरूवा बसेर निशुल्क उपचार पनि गराइरहेका छन । कति उपचाार पछि घर फर्किए भने कतिको उचित व्यवश्थापन गराइ दिएका विनयले तराइमा अाएको बाढिको पिंडा कहाँ सहन सक्थे र अहिले उनि रिन खोजेरै भए पनि राहत सामाग्री बोकेर संश्थाकि सहसचिव पवित्रालामा लगायत केहि समाजसेवि साथिहरूका साथ तराइका बाढि पिडितहरूका घाउमा मलम लगाउन तथा उनिहरूका अासु पुछिदिन पुगेका छन । उनि कोहि संग पनि म यस्तो काम गर्दैछु सहयोग गरिदिनु पर्यो भन्दैनन उनलाइ अाफैले बुझेर केहि मानिसहरूले केहि मात्रामा सहयोग गरे पनि धेरै जसो काम हरू उनि रिन खोजेर भएपनि अाफ्नै खर्चमा गर्छन । विनय भन्छन म सबै कुरा गुमाउन तयार छु तर कोहि पनि साहारा बिहिन भएको देख्न सक्दिन उसको उचित व्यवश्थापन गर्न म हर तरहले लागिरहन्छु थप स्पष्ट पार्दै उनले भने एक सोचले मानिसको जिवन परिवर्तन गर्छ यि बेवारिसे भनिएका हरूको अब हामि हुनु पर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
    काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
    भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण

    लोकप्रिय

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

    ताजा

    २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

    डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै

    सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक १२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • एसवाई प्यानलले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने
    • डिलर सञ्जालको बिस्तारमा जिली ईएक्स ५ आक्रामक बन्दै: बुटवल र बिराटनगरमा नयाँ शोरुम तयार हुँदै
    • सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?
    • उच्च पहाडी क्षेत्रमा व्यापक हिमपात, मुस्ताङ र मनाङमा हिउँले ढाक्यो

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.