Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

समाज सेवामा अग्रसर गोकर्ण र पशुपति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, कार्तिक, ११
समाज सेवामा अग्रसर  गोकर्ण र पशुपति

रसुवा,

रसुवा कालिका गाउँपालिका वडा ५ निवासि युवाकलवका अध्यक्ष गाेकर्ण भेटुवाल आफ्नो गाउँ आफै बनाउ भन्ने उदेश्यका साथ सचिव पशुपति घले र अध्यक्ष भेटुवाल जाेडदार लागेका छन् परिवर्तनका निम्ति युवा एकजुट हुनुपर्छ भन्दै गाउँ विकासमा सरकारी स्तरबाट केही नभएकाे भन्दै लागेका हुन् ।अध्यक्ष भेटुवाल भन्छन् गाउँका सबै व्यक्तिलाई हामीले हाम्रो नितिमा ल्याएका छाै।

सबैले हामी युवाहरुले भनेकाे मान्नुहुन्छ जस्तो लाग्छ, सबै समाजका अग्रज तथा अन्य स्तरका व्यक्तिहरुले पनि हामीलाई सहयाेग गर्नु भएकाे छ जब परिवार बलियाे हुन्छ समाज बलियाे हुन्छ तब मात्रै राष्ट्र बलियाे हुन्छ भन्ने नितिमा लागेका छन्।समाजका विकासप्रेमी युवानेता राज पुडासैनीले पनि भन्छन् गाेकर्ण र पशुपतिले राम्रो काम गर्नु भएकाे छ हामी उहाँलाई सधा साथ दिनु तयार छाै।

Top Changing Nepal

युट्युब सट्स