• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • १०. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सरस्वती पूजाको दिन तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पूर्वान्ह खर्चिलो देखिन्छ । आफन्तको साथ पाईने छैन । आर्थिक विषयमा विवाद पर्न सक्छ । अपरान्हबाट समयमा सुधार आउनेछ । खर्चमा थोरै कमि आउनेछ । व्यापार व्यवसायमा शुभ संकेत देखिने छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पूर्वान्ह काल थोरै अनुकुल देखिन्छ । काममा ढिला सुस्ति नगर्नु होला । व्यापारबाट आम्दानी बढ्नेछ । घर परिवारमा सुख शान्ति छाउनेछ । अपरान्हबाट समय कमजोर देखिन्छ । काम गर्ने जोश जागर घट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समयग्रमा दिन अनुकुल देखिन्छ । काममा देखिएका समस्या कम हुनेछन् । आर्थिक कारोवारमा सुधार आउनेछ । उद्योग पराक्रम बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा मांगलिक काम हुनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समयको गति सगै काममा प्रगति हुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ । अर्थ अभावका कारण काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दि आउन सक्छ । स्वास्थ्यले काम गर्न दिने छैन । विश्वास र भरोसामा काम गर्दा उपलब्धि गुम्नेछ । साँझपख समयमा सामान्य सुधार आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पूर्वान्हमा व्यापार बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् । मध्यान्ह पछि भने समय प्रतिकुल हुनेछ । हासिल उपलब्धि गुम्न सक्ने सम्भावना रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विवादित कामको टुङ्गो लाग्नेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । विरोधीको सक्रियता घट्नेछ । विदेश यात्राको योजना बन्न सक्छ । आयत निर्यात व्यापारमा शुभ संकेत देखिने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिन मध्यम खालको देखिन्छ । काम गर्दा दुविधामा नपर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापारबाट अल्प लाभ हुनेछ । विरोधीको बक्रदृष्टि पर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समयले अझै साथ दिने देखिन्न । भ्रम उत्पन्न हुनसक्छ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । कारोवारमा समस्या आउनेछ । व्यापारबाट स्वल्प लाभ होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पूर्वान्ह ठीकै देखिन्छ । गरेका केहि काम बन्ने छन् । अपरान्हबाट समय कम अनुकुल हुनेछ । कार्य क्षमतामा ह्रास आउनेछ । फजुल खर्च बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । विश्वासमा धोका हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक कारोवारमा सजग रहनु होला । अरुको भर नपरि काम गर्नु होला । अपरान्हबाट समयले थोरै साथ दिनेछ । काम गर्ने जोश जागर बढ्नेछ । व्यापारमा सुधार आउनेछ । आफन्तहरु सकरात्मक हुनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पूर्वान्ह जति अनुकुल अपरान्ह हुने छैन । कुनै काम गर्नु छ भने समयमा गर्नु होला उपलब्धि हात लाग्नेछ । मध्यान्ह पछि काम गर्ने जोश जागर घट्नेछ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । पढाई लेखाईमा अरुची बढ्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.