युएस बंगला विमान दुर्घटनाको सीसी टिभी फुटेज सार्वजनिक (भिडियोसहित)
जानकारी केन्द्र
२०७५, चैत्र, २१
काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ५१ जनाको मृत्यु भएको युएस बंगला विमान दुर्घटनाको सीसी टीभि फुटेज सार्वजनिक भएको छ । गत २०७४ फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।
विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको संवाद दुर्घटना लगत्तै बाहिरिएपनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फेला पारेको छ ।
https://youtu.be/ZkMHjezQF2o
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

