Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

भारतीय रियालिटी शोमा बज्यो दुई नेपाली गीत (भिडीयो सहित)

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, जेष्ठ, २७

काठमाडौं । भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ बाट प्रसारण हुने बालगायन रियालिटी कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका दुई बालगायकले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका प्रितम आचार्य र आयुष केसीले उक्त कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिइरहेका छन् ।

यसैबीच आइतबार प्रसारित कार्यक्रममा आयुष केसीले आफ्नो प्रस्तुति दिएका थिए । आयुषले गीत गाइसकेपछि जज शान, प्रितम र आयुषले गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै’ गाए । गायक शानले उक्त गीतको केही अंश आफ्नो गीतमा समावेश गरेका थिए जुन सर्वाधिक हिट भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स