सात करोडको सौर्य सिंचाईको लागि प्रस्ताव आव्हान
जानकारी केन्द्र
२०७६, आश्विन, १८
ललितपुर। कृषि विकास निर्देशनालय प्रदेश नं ३ हेटौंडाले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषक, कृषक समुह, कृषि सहकारी, नीजि फार्मलाई सौर्य सिंचाई वितरण गर्ने कार्यक्रम रहेकोले ईच्छुक आपुर्तिकर्ता कम्पनी /फर्मले सूचिकरण हुन आव्हान गरेको छ ।
सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र कार्यलय समयमा आईपुग्ने गरी सौर्य सिंचाई कार्यक्रमका लागि आवश्यक कागजात सहित आवेदन दर्ता गर्न सकिने निर्देशनालयले जनाएको छ ।
थप जानकारीका लागि :
०५७-५२०४६६

सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

