×
०५ साउन २०८३, मङ्गलबार
०५ साउन २०८३, मङ्गलबार
  • ☰

भर्खरै

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  • १६ घण्टा 

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
  • १६ घण्टा 

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
  • १९ घण्टा 

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
  • १९ घण्टा 

चीनमा ‘डेलिभरी ब्वाई’ ले पाए सबैभन्दा ठूलो साहित्यिक सम्मान
  • २० घण्टा 

दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
  • २० घण्टा 

घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
  • २ दिन 

किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
  • २ दिन 

मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्पेन विश्वकप च्याम्पियन : अर्जेन्टिनालाई हराउँदै जित्यो उपाधि, ५० मिलियन डलर पुरस्कार

  • २. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ३. टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

  • ४. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ५. २०८३ साउन ०४ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ६. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

  • ७. नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

  • ८. २०८३ असार ३१ गते बुधवार, आज कुन राशिका लागि कति लाभ? हेर्नुहोस् राशिफल

  • ९. मनसुनी वायूको प्रभाव कायमै : देशैभरी भारी मात्रामा बर्षाको सम्भावना

  • १०. चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक, यस्ता छन् विषय

admin २०७७, चैत्र, २

काठमाडौँ: आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक लागू हुने भएको छ । नयाँ पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार परिएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । पाठ्यपुस्तक तयार भएको छ । आगामी शैक्षिकसत्रदेखि कक्षा २, ३ र १२ मा नयाँ पाठ्यपुस्तक हुन्छ’, पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले भने, ‘किताब छपाइको काम बाँकी छ ।’ १०र१५ दिनभित्र किताब छपाइमा पठाउने उनले बताए । ‘१ असारदेखि शैक्षिकसत्र सुरु हुन्छ । शैक्षिकसत्र सुरु हुनु पहिले नै सबै जिल्लामा किताब पुर्‍याउँछौँ’, उनले भने, ‘किताब छपाइका लागि एक महिना लाग्छ । अर्को एक महिनामा वितरण गछौँ ।’ निर्देशक भट्टराईका अनुसार कक्षा २ र ३ को निजी र कक्षा ६ को जनक शिक्षाबाट छपाइ हुने छ । पाठ्यक्रम विकास केन्द्रले ७० लाख विद्यार्थीका लागि किताब तयार पार्ने गरेको छ ।

कक्षा २ र ३ का नयाँ विषय

पाठ्यक्रम विकास केन्द्रले कक्षा २ र ३ मा चारवटा पाठ्यपुस्तक तयार पारेको छ ।

नेपाली
अंग्रेजी
गणित
हाम्रो सेरोफेरो
एउटा किताब स्थानीय तहले बनाउने निर्देशक भट्टराईले बताए । मातृभाषा वा स्थानीय विषय हुनेछ ।

कक्षा ६ का नयाँ विषय

कक्षा ६ को लागि केन्द्रले ६ वटा विषय बनाएको छ ।

नेपाली
अंग्रेजी
गणित
विज्ञान
सामाजिक
र, स्वास्थ्य शारीरिक

कक्षा १२ का विषय

कक्षा १२ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषय समावेश गरिएको छ ।नेपाली
अंग्रेजी
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
र, गणित

अनिवार्य विषयमा पनि सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये विद्यार्थीले एक विषय रोज्नुपर्ने हुन्छ । अरु तीनवटा ऐच्छिक विषय पनि विद्यार्थीले रोज्न पाउने पाउने छन् । चारवटा समूहमा ८० वटा विषय छन् तीमध्ये तीनवटा विषय विद्यार्थीले रोज्नुपर्ने हुन्छ ।

१ र ११ भने नयाँ पाठ्यपुस्तक यो वर्षदेखि लागू भएको हो । कक्षा ११ र १२ मा गणितको विषयलाई लिएर विवाद भएको थियो।अन्ततस् गणितलाई पनि अनिवार्य विषयमा राखिएको छ ।यसअघि गणितलाई ऐच्छिकमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

ताजा

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.