भुकम्प पिडितको लागि यस्तो छ “धुर्मुस” “सुन्तली” गाँउ
जानकारी केन्द्र
२०७२, श्रावण, २७
सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’सहितको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकीकृत नमूना बस्ती बसाएको छ
मेरी बास्सै, भद्रगोल र सगुन डट कमको सहकार्यमा निर्मित पाँचखाल नगरपालिकाको डाँडागाउँमा बनाइएको धुर्मुस-सुन्तली एकीकृत नमुना बस्तीका २० घर पहरी समुदायका भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।घर हस्तान्तरण कार्यक्रममा सहरी विकास मन्त्री नारायण खड्का र नेपालका धेरै हास्य कलाकार पुगेका थिए। निर्माणको लागि कुल ६७ लाख ३७ हजार खर्च भएको हाे
सम्बन्धित समाचार
धापासी जेसीजको नवनिर्वाचित अध्यक्ष अधिकारी द्धारा कार्यसमितिको पदभार ग्रहण सम्पन्न
काङ्ग्रेस नेतृ पबित्रा लामा र उनकी दिदि रेखाद्वारा खाद्यान्न वितरण
भूकम्प गएको पाँच वर्षपछि मात्र बस्ती हस्तान्तरण
फेशन डिजाईनर गोमा अधिकारी धिताल द्वारा राह्त सहयोग
सुशान्त सिंह राजपुतको पोस्टमार्टम रिपोर्टमा गडबडी ! डाक्टरकै मिलेमतोको आशंका
इ.आर.सी मार्फत राहत वितरण
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

