काठमाडौंको आकाश केहि दिन यता किन धुम्मियो ?
जानकारी केन्द्र
२०७७, चैत्र, ८
काठमाडौं । काठमाडौं उपत्यकाको आकाश केही दिन यता केही धुम्मिएको छ । प्रि–मनसुनी गतिविधि तथा स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसमविदले बताएका छन् । यस्तै बदलीसँगै पश्चिमी वायुले मरुभूमिबाट उडाएर ल्याएको धुलोका कणका कारण पनि काठमाडौंसहितका क्षेत्रको वायुमा केही धुलोको मात्रा देखिएको मौसमविदले बताए । तर वायुमा धुलोको मात्रा अत्याधिक भने नरहेको उनीहरुको भनाई छ ।
सामान्य अवस्थामा पश्चिमी वायुको प्रभाव रहँदा वायुमण्डलमा सीमित मात्रामा धुलोका करणहरु हुने मौसमविद बताउँछन् । यस्तै अहिले पनि बिहानको समयमा सीमित मात्रामा हुस्सु पनि लाग्ने क्रम जारी रहेको मौसमविदको भनाई छ । आइक्यूएअरको तथ्यांक अनुसार हाल काठमाडौंको वायु संवेदनशील समूहका व्यक्तिहरुका लागि अस्वस्थकर रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

