Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

ईसेवाले माग्यो २६५ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
ईसेवाले माग्यो २६५ जना कर्मचारी, यसरी दिनुहोस् आवेदन

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले २६५ कर्मचारी माग गरेको छ । देशका विभिन्न ठाउँमा बजार प्रतिनिधि पदमा काम गर्न कम्पनीले कर्मचारीले माग गरेको हो ।

यसअन्तर्गत काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरिएको हो ।

एसईई एसएलसी उत्तीर्ण व्यक्तिहरुले विज्ञापन प्रकाशित भएको १० दिनभित्र आफ्नो बायोडेटासहित careers@esewa.com.np  यो ईमेलमा दरखास्त पठाउन सकिन्छ ।

Top Changing Nepal

युट्युब सट्स