वायु सेवा सञ्चालकद्वारा हवाइ भाडा वृद्धि, कहाँको कति ?
जानकारी केन्द्र
२०७८, बैशाख, ७
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक वायुसेवा प्रदायकहरूले पनि इन्धनको शुल्क बढाएका छन् । यससँगै हवाई यात्रुहरूले अबदेखि बढेको भाडादर तिर्नुपर्नेछ ।
निगमले वैशाख ४ गते हवाई इन्धनमा प्रतिलिटर दुई रुपियाँ मूल्य बढाउने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्यमा हुने घटबढका आधारमा इन्धन शुल्क पनि स्वचालित गर्ने प्रणाली अनुसार शुल्क बढाइएको वायुसेवा सञ्चालक सङ्घ नेपालले जनाएको छ ।
सङ्घका अनुसार इन्धन शुल्क हवाई रुट अनुसार न्यूनतम १० रुपियाँदेखि अधिकतम ८५ रुपियाँसम्म बढेको छ । नियमित रुटतर्फ सबैभन्दा कम काठमाडौंदेखि सिमरा १५ रुपियाँ शुल्क बढेको छ । सबैभन्दा बढी काठमाडौं–धनगढी रुटमा ८५ रुपियाँ बढेको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

