अब सात प्रदेश यस्तो हुने, तिन दलको सहमति – जानकारी केन्द्र
चार दललेमध्ये फोरम लोकतान्त्रिकको असहमति हुँदाहुँदै पनि गठबन्धन नै टुक्रने गरी कांग्रेस, एमाले र एमाओवादीले यस्तो सात प्रदेश बनाउने सहमति गरेका हुन्।
२ नम्बर प्रदेशमा पर्ने पर्सा जिल्लाको ठोरी गाविस र केही भाग तीन नम्बर प्रदेशमा राखिएको छ। नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भागलाई छुट्याएर ४ नम्बर प्रदेशमा राखिएको छ। परासी बजारसहितको पश्चिमको भाग प्रदेश नम्बर ५ मा राखिएको छ। ४ नम्बर प्रदेशमा राखिएको नवलपरासीको पूर्वी भागले ४ नम्बर प्रदेशलाई भारतसँग जोड्छ।
त्यस्तै बाग्लुङ जिल्लालाई पनि लगभग आधा पारेर पूर्वी भाग ४ नम्बरमा प्रदेशमा र पश्चिमी भाग ५ नम्बर प्रदेशमा राखिएको छ। मध्यपश्चिमको पहाडी जिल्ला रुकुमलाई टुक्राएर मगर बाहुल्य रहेको पूर्वको आधा भाग ५ नम्बर प्रदेशमा राखिएको छ भने आधा भाग नयाँ बनाइएको सल्यानसहितको भेरी र कर्णाली अञ्चलका जिल्लाहरुको ६ नम्बर प्रदेशमा राखिएको छ।
सम्बन्धित समाचार
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
