गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा
जानकारी केन्द्र
२०७८, बैशाख, २६
पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् ।
भोलि अविश्वासको प्रस्तावउपर निर्णय हुने थियो । त्यसपूर्व उनले राजीनामा दिएर अविश्वासको प्रस्ताव छलेका हुन् । गुरुङको राजीनामा आजै स्वीकृत भइसकेको छ ।
गुरुङको राजीनामालगत्तै गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको प्रक्रिया बढ्ने भएको छ । अब बहुमतका आधारमा मुख्यमन्त्री बन्ने दाबी प्रस्तुत हुने भएको छ । त्यो नभए सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले गुरुङ नै मुख्यमन्त्री हुनेछन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

