• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

युरोकपमा इटाली र इंग्ल्यान्डबीच भिडन्त, कस्ले जित्ला ?

२७ असार । युरोकपको आज हुने फाइनलमा इटाली र इंग्ल्यान्डमध्ये कस्ले जित्ला ? इटाली र इंग्ल्यान्ड दुवैको इतिहास र वर्तमान केलाउँदा ठोकुवा गर्न सजिलो छैन । इंग्ल्यान्ड उपाधिको लामो खडेरी मेट्न आतुर छ । ऊसँग क्षमतावान् खेलाडी र बलियो टिम छ । इटालीसँग फुटबलको बलियो इतिहास छ । फुटबल भनेपछि मरिहत्ते गर्ने इटालीवासीको हौसला पनि छ ।

फिफा वरियतामा इंग्लायन्ड चौंथो र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक छैन । तर, खेल्ने शैली भने निकै फरक छ ।

फुटबलमा इतिहास इटालीको पक्षमा छ । इटाली ४ पटक विश्वकप विजेता राष्ट्र हो । सन् १९३४, १९३८, १९८२ र २००६ मा इटालीले विश्वकप जितेको छ । त्यसैले फुटबलमा इटालीको गर्वलायक इतिहास छ । तर, गत विश्वकपमा इटाली छनोट नै भएन । सन् २०१० र २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरियो । तर, यसपटक रोबर्टो मान्सिनीबाट प्रशिक्षित इटाली बलियो भएको छ ।

इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेयता सिनियरतर्फ फुटबलको कुनै उपाधि जितेको छैन । युरोकपको फाइनलमा पहिलोपटक प्रवेश गरेको हो । तयसैले इंग्ल्यान्ड निकै उत्साही छ । २०१८ को विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो ।

इंग्लिस प्रिमियर लिग विश्वकै लोकप्रीय र बढी लगानी भएको व्यवसायिक फुटबल हो जुन इंग्ल्यान्डमा हुन्छ । इटालीको सिरि ए पनि विश्वकै लोकप्रीय व्यवसायिक फुटबल हो । यसमा विश्वका फुटबल हस्तीहरु खेल्छन् ।

युरोकपमा इटाली र इंग्ल्यान्ड दुवैले सानदार प्रदर्शन गरेका छन् । इटालीले सेमिफाइनलमा फुटबलको अर्को महाशक्ति स्पेनमाथि जीत हासिल गरेको थियो । पेनाल्टी सुटआउटमा स्पेनमाथि जीत निकाल्दै इटाली फाइनलमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा फिफा वरियतामा पहिलो नम्बरमा रहेको बेल्जियममाथि २–१ को जीत निकालेको थियो । बेल्जियमलाई जितेपछि इटाली झन् उत्साही भएको छ । अन्तिम १६ मा अष्ट्रियामाथि २–१ को जीत निकालेको थियो ।

इंग्लायन्डले अन्तिम १६ मा फुटबलको अर्को महाशक्ति जर्मनीलाई पराजित गरेर देखाइसकेको छ । क्वाटरफाइनलमा युक्रेन र सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

इटालीको टिम वर्क राम्रो छ । ३६ वर्षीय भेट्रान रक्षक चियलिनी, अग्रपंक्तिबाट खेल्ने इन्सिग्ने र भेराटीका अलावा अलराउन्डर खेल्न सक्ने मिडफिल्डर जर्गिनो जस्ता खेलाडी छन् ।

फुटबलको महाशक्ति इंगल्यान्डसँग विश्व चर्चित खेलाडीहरु छन् । ह्यारी काने, फोडेन, स्टरलिङ, स्टोन्स जस्ता खेलाडीले इंग्ल्यान्डको राष्ट्रिय टोली भरिएको छ । उनीहरुलाई रोक्न इटालीको रक्षापंक्तिलाई मुश्किल पर्न सक्छ ।

युरोकपका दौरान इंगल्यान्डको खेल झन् निखारिदै गयो । उसले इटालीमाथि जीत हासिल गरेर उपाधिको प्यास मेट्न खोजिरहेको छ । तर, इटालीको छिटो आक्रामण गर्ने रणनीतिलाई इंग्ल्यान्डले कस्तो योजनाबाट असफल बनाउने हो ? यसले नै जीत हारको निर्धारण हुनसक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.