नेपाली बजारमा आयो लाईफरको टिभि
जानकारी केन्द्र
२०७८, मंसिर, २८
काठमाडौं । नेपाली बजारमा घरायसी उपकरणमा विश्वासिलो र लोकप्रिय ब्राण्ड बन्दै आएको लाईफरले टिभि भित्र्याएको छ । जसमा २४ ईन्चदेखि ६५ ईन्चसम्म रहेको छ ।सो टिभि २४”/ ३२” मा नर्मल, ३२”/ ४३”मा स्मार्ट र ५५”/ ६५” मा फोर के स्मार्ट प्रबिधि रहेको कम्पनीले बतााएको छ ।
यस टिभिमा एन्ड्रोइड, वाईफाई, इथरनेट, यूएसबी, ब्लुटुथ, एचडीएमआई, भीजीए, एभी ज्याक तथा कोएक्सिल जस्ता सुविधा रहेका छन् । एचडी, एफएचडी यूएचडी एलईडी डिस्प्ले भएको लाईफरको टिभिमा फ्रेमलेस फ्ल्याट स्क्रिन रहेको छ । एन्ड्रोइड आएस रहेको यस टिभिमा विभिन्न प्रकारका एप्स चलाउन सकिने पनि उक्त कम्पनीले बताएको छ । स्क्रीन कास्टिङ्ग गर्न मिल्ने लाईफरको उक्त टिभि मोबाइललगायत ल्यापटपसँग कनेक्ट हुने सुविधा रहेको छ । बजारमा यस टिभिको मूल्य मितव्ययी रहेको पनि कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
१०,००० एमएएच ब्याट्रीसहित रेडमी नोट १७ सिरिज सार्वजनिक, प्रो सिरिजमा बड्स ६ प्ले उपहार
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

