• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, साउन २२, २०८२
बुधबार, साउन २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

नबिल इन्भेष्टमेण्टको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ साउन ३० गतेदेखि निष्कासन

बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिकिने

प्रभु बैंकका ११ संस्थापकले एकैचोटि १२ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखे

सारथी इकुटर स्कुटरमा २५ हजार नगद छुट

लोकप्रिय समाचार

  • १. अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

  • ३. इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

  • ४. नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

  • ५. २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ श्रावण २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. लिपमोटर बी १० को स्निक प्रिभ्यु सम्पन्न, नाइमा एक्सपोमा औपचारिक लन्च हुने

  • १०. गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

प्रचण्डले कांग्रेसलाई धम्की दिनुभएको होइन, दम्भ नदेखाउन भन्नुभएको होः दीनानाथ शर्मा

काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसलाई धम्की नदिएको दाबी गरेको छ ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “म त्यहीँ कार्यक्रममा थिएँ ।

प्रचण्डले गठबन्धनलाई सुदृढ र व्यवस्थित बनाउनुपर्छ भन्ने स्प्रिटमा बोल्नुभएको हो । उहाँ विगतका इतिहासको आत्मसमीक्षा गर्ने नेता हो । २०६४ सालमा हामी ठूलो पार्टी बन्यौं । आफू शक्तिशाली बनेको दम्भका कारण राम्रो गर्न सकेनौं । त्यसैले जुन पार्टी ठूलो बन्छ, त्यो विनम्र बनेर अघि बढ्नुपर्छ भन्ने उहाँको भनाइ हो । तर कांग्रेसलाई धम्काएको होइन । ठूलो पार्टी बनेपछि कांग्रेसमा पनि दम्भ आएको हुन सक्छ, कसैले पनि अहंकार नलियोस् भन्ने प्रचण्डको भनाइलाई मिडियामा तोडमरोड गरिएको मात्र हो ।”

५ दलीय गठबन्धन टुटाउनका लागि गलत किसिमले प्रचारबाजी भएको आरोप पनि शर्माले लगाए । उनले भने, “हामी जे भन्छौं त्यही गर्छौं । जे गर्छौं, त्यही भन्छौं । सकेसम्म गठबन्धन टुटोस् भन्ने आशयबाट वामगठबन्धनको प्रचारबाजी भएको छ । प्रचण्डले यो गठबन्धन संघीय चुनावसम्म जान्छ भन्ने दृढता व्यक्त गर्नुभएको छ । निर्वाचन घोषणा भएपछि गठबन्धनको कुरा आउँछ । सिटको विषयमा प्रवेश नै गरिएको छैन ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी
    गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु
    बंगलादेश तख्तापलटको एक बर्ष, हसिनाको घरलाई संग्रालय बनाउने घोषणा

    लोकप्रिय

    अगस्त महिनामा कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेपालमा उड्ने कार आउँदै, नाडामा प्रदर्शन हुने

    इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनिमाथी प्रतिबन्ध

    नेपाली महिला फुटबल टोली आज भुटानसँग भिडदैँ

    २०८२ साउन १९ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी

    पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?

    गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ श्रावण २२ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ : विश्व स्तरीय प्रविधि सहितको नेपालको बहुप्रतिक्षित ईभी
    • पृथ्वीबाट ५९ फिट मुनी तामा र सुनको ठूलो भण्डार, कहाँ छ त यो खानी ?
    • गोगोरो स्कुटर अब झनै मुल्यवान : नेपालमा पहिलो पटक बाइब्याक कार्यक्रम सुरु
    • नबिल इन्भेष्टमेण्टको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ साउन ३० गतेदेखि निष्कासन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.