आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस प्रतियोगिताको तयारी पुरा
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । नेपाल टेनिस संघद्वारा भोलि सोमबारदेखि शुक्रबारसम्म आईटिएफ एसिया १२ एण्ड अन्डर टेनिस कम्पिटिसन, रिजनस क्वालिफाइड इभेन्ट साउथ एसिया–२०२२ आयोजना गरिएको छ ।
उक्त संघले दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा प्रत्येक राष्ट्रबाट ६ खेलाडीहरुको कम्पिटिसन सहभागिता रहने जानकारी दिएको छ । त्यस्तै, आइतबारको पत्रकार सम्मेलनमा संघले उक्त प्रतियोगिता सातदोबाटोको टेनिस कम्प्लेक्समा हुने एवम् सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
यसैगरी, प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको छनोट गत जेठ गतेदेखि १० गतेसम्म सातदोबाटोमा भइसकेको छ । साथै, संघले प्रतियोगिता संचालनको लागि टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आईटिएफ रिप्रिजेन्टेटिभ जोनावन स्टब्स र आईटिएफ रेफ्री प्रवीन कुमार नायक नेपालमा आइसकेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा

