आज दिउँसो १ बजे एमाले सचिवालय बैठक बस्दै
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । आज सोमबार दिउँसो १ बजे नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरस्थित च्यासलमा स्थानीय तह निर्वाचनको समीक्षा गर्न सचिवालय बैठक बस्ने जनाइएको हो ।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले सचिवालयको लागि चार एजेन्डाहरु तयार गरेको थियो । बैठकमा जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिनेगरी एजेन्डा बनेको जनाइएको छ ।
यसैगरी, बैठकमा एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा बनाइएको चुनावी समीक्षा रिपोर्ट पेस गरिनेछ । साथै, निर्वाचनको समीक्षा सहित स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, समसामयिक राजनीतिक परिस्थिति र केन्द्रीय विभागको पूर्णताका एजेन्डामा छलफल गरिने उपमहासचिव प्रदीप ज्ञवालीको भनाई छ ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

