विशेष छानबिन समितिले मंगलबारदेखि जनार्दन शर्मामाथि छानबिन गर्ने
जानकारी केन्द्र
२०७९, असार, २४
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि करको दर हेरफेर गराउन अनाधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेका हुँदा आउने मंगलबारबाट छानबिन सुरु हुने जनाइएको छ ।
प्रतिनिधिसभाले यही असार २ गते ११ जना सदस्यीय विशेष छानबिन समिति गठन गरी १० दिनेको समय दइएको छ ।
सभामुख अग्नि प्रसाद सापकोटाले आज शुक्रबार असार २४ गते संसद भवन नयाँ बानेश्वरमा सहजीकरण बैठक राखेका थिए । जहाँ उक्त विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याल छानिएको छ ।
आउँदो मंगलबार सहजीकरण बैठकले विशेष समितिको पहिलो बैठक बस्ने जनाएको छ । जहाँ पहिलो बैठकले समितिको संयोजक तयार गरी कार्यविधि बनाई कार्य सुरु गर्नेछ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

